काठमाडौँ। नेपाली काँग्रेसको शेरबहादुर देउवा पक्ष निर्वाचन आयोग पुगेको छ । आयोग पुगेर यो पक्षले निवेदन समेत दिएको छ ।
देउवा पक्षको पत्रमा काँग्रेसले विशेष महाधिवेशनको आयोजना नगरेको उल्लेख छ ।