राष्ट्रिय सभा सदस्य उम्मेदवारको नामावली प्रकाशन
काठमाडौं । निर्वाचन आयोगले ९ माघमा हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनेहरूको नामावली प्रकाशन गरेको छ । सातवटै प्रदेशमा बुधबार उम्मेदवारको नाम प्रकाशन गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले...