‘निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ’-मोहनबहादुर बस्नेत
सिन्धुपाल्चोक । नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव हुने बताएका छन् । नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ द्वारा शुक्रबार बाह्रबिसेमा आयोजित बृहत् चुनाव तयारी...