‘पार्टी विभाजन नहोस् भन्ने चाहेको छु’ : देउवा
काठमाडौँ । नेपाली काँग्रेसमा निर्वाचन अगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले सभापति शेरबहादुर देउवालाई भेटेर अहिलेको विवाद समाधानका लागि ध्यानाकर्षण गराएको छ । सो भेटमा...