रास्वपाले भन्यो : ‘निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौती’
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले आगामी निर्वाचनमा शान्ति सुरक्षाको विषय नै सबैभन्दा प्रमुख रहेको बताएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उनले यस्तो बताएका...