‘शान्ति सुरक्षा र निष्पक्ष चुनावको चुनौती नै गृहमन्त्री’ : महेश बर्तौला
काठमाडौँ । नेकपा एमालेका नेता महेश बर्तौलाले देशमा शान्ति सुरक्षा र निष्पक्ष निर्वाचनको चुनौती गृहमन्त्री ओमप्रकाश अर्याल नै भएको बताएका छन् । जेनजी युवाहरूको शान्तिपूर्ण आन्दोलनमा भएको घुसपैठ र विध्वंस...