‘आगामी निर्वाचन स्थायित्व र संवैधानिक यात्रालाई सबल बनाउने अवसर हो’ -उपसभामुख राना
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले आगामी निर्वाचन मुलुकलाई स्थायित्व प्रदान गरी र संवैधानिक बाटोमा अघि बढाउने अवसरका रूपमा आएको बताएकी छिन् । बडादसैँ २०८२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने...