‘चौरासीको निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ’-राजेन्द्र लिङ्देन
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपा मुलुकको पहिलो पार्टी बन्ने भएकाले सोही अनुसार तयारी थाल्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीको ११औँ...