निर्वाचनको सम्पूर्ण तयारी पुरा, मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पठाउन तयार
काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङमा सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि अब सामग्री बुझाएर मतदान...