थबाङमा काँग्रेस, एमाले, विप्लव नेतृत्वको गठबन्धन
रोल्पा । आसन्न स्थानीय तहको निर्वाचनका लागि रोल्पाको थवाङ गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाबिच गठबन्धन भएको छ । काँग्रेस, एमाले, विप्लव नेतृत्वको स्वतन्त्रसहित पाँच जनाले उम्मेदवारी...