माओवादीले किन बनाएन केन्द्रीय घोषणापत्र ?
काठमाडौँ । स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयनको दिनसम्म पनि नेकपा माओवादी केन्द्रले किन घोषणापत्र सार्वजनिक गरेन भन्ने आमचासो र जिज्ञासा छ। काँग्रेस, एमाले, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाललगायतले...