कञ्चनपुरमा झन्डै तीन हजार सुरक्षाकर्मी निर्वाचनमा खटिने
महेन्द्रनगर । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि कञ्चनपुरमा झन्डै तीन हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । जिल्ला सुरक्षा समितिले यहाँका...