आगामी दुवै निर्वाचनमा गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक छ : ओली
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताएका छन् । गृह जिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा मङ्गलवार...