स्थानीय तह निर्वाचन : पाल्पामा सत्ता साझेदार दलद्वारा उम्मेदवार बाँडफाँड
रामपुर । पाल्पामा सत्ता साझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा बाँडफाँडको टुङ्गो लगाएका छन् । नेपाली काँग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)लाई दुई, नेकपा (एकीकृत समाजवादी)लाई दुई पालिका प्रमुखमा उम्मेदवारी...