गणतन्त्रलाई संस्थागत गर्न सबै दलले निर्वाचनमा भाग लिनुपर्छ : मन्त्री खाँण
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सशक्त र प्रभावकारी बनाउन यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।...