स्थानीय तह निर्वाचन : उम्मेदवार टुङ्गो लगाउन दौडधुप
डोटी । स्थानीय तहको निर्वाचनका लागि दलहरु उम्मेदवार चयनका व्यस्त छन् । सत्ता गठबन्धन तालमेलका लागि प्रयासरत छ भने एक्लै निर्वाचनमा भाग लिन लागेको नेकपा (एमाले)ले उम्मेदवारहरू धमाधम पालिकास्तरबाटै टुङ्ग्याइरहेका...