स्थानीय तह निर्वाचनका लागि १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता
काठमाडौँ । स्थानीय तहको निर्वाचनको लागि अन्तिम मतदाताको नामावली टुङ्गो लागेको छ। आइतबार निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मतदाता नामावली टुङ्गो लगाएको हो। सहायक...