अब निर्वाचनसम्मै सत्ता गठबन्धन हुन्छ : काँग्रेस
काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै सत्तारूढ गठबन्धनको आयु लम्बिएको छ । अनेकन खिचातानीबिच गठबन्धन टिक्ने कि भत्कने आशङ्का रहिरहेका बेला संसद्बाट एमसीसी अनुमोदन भएसँगै गठबन्धनको...