अबको निर्वाचनमा माधवहरू समाप्त हुन्छन् : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकले काँग्रेस/माओवादीलाई भोट नहाल्ने दाबी गरेका छन्। उनले सत्तारूढ दलहरूले चेताइसकेका हुनाले युवाहरूले पनि भोट नदिने...