दुर्गा प्रसाईँलाई गैरकानुनी थुनामा राखिएको भन्दै अर्को बन्दी प्रत्यक्षीकरणको निवेदन
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबीसहित सर्वोच्च अदालतमा अर्को बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । दुर्गा प्रसाईँका छोरा निराजन प्रसाईँले आफ्ना बाबुलाई गैरकानुनी थुनामा...