ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले दिए मर्जरको अन्तिम स्वीकृतिका लागि निवेदन
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन पेस गरेका छन् । ग्लोबल आइएमई बैंक...