१४ कार्तिक २०८२, शुक्रबार
डा. सुरेन्द्र भण्डारीले फिर्ता लिए दल दर्ताको निवेदन
काठमाडौँ। वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दल दर्ताको निवेदन फिर्ता लिन निर्वाचन आयोगमा निवेदन दिएका छन् । यसअघि गत असोज ९ गते भण्डारीले ‘नेपाल नागरिक पार्टी’ नामक दल दर्ताको निवेदन...