उच्च ओहोदामा रहेकाहरूको सम्पत्ति छानबिन गर्न माग
काठमाडौँ । नेकपा (एमाले)का सांसद गोकर्ण विष्टले २०४६ सालयता उच्च ओहोदामा रहेकाहरूको सम्पत्ति छानबिन हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको...