वर्तमान गठबन्धन बाह्य हस्तक्षेप बिना गठन भएको एमालेको दाबी
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान गठबन्धन बाह्य हस्तक्षेप बिना...