मृत्यु भइसकेको विधेयक ब्युँताउन सकिन्न : योगेश भट्टराई
काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मृत भइसकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठक सुरु हुने बित्तिकै विरोध जनाउँदै एमाले सांसद भट्टराईले...