‘प्रचण्ड’ सरकारको आयु छोटो छ : महेश बस्नेत
काठमाडौँ । नेकपा (एमाले) का नेता महेश बस्नेतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु छोटो भएको बताएका छन्। बिहीबार नेकपा (एमाले) निकट युवा सङ्घले तीनकुनेमा गरेको प्रदर्शनमा बोल्दै बस्नेतले पुष्पकमल दाहाल...