सामाजिक सद्भाव भड्काउने कार्य स्वीकार्य हुँदैन : ईश्वर पोखरेल
वीरगञ्ज । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सबै जातजाति, वेशभूषा र समुदायबीचको सामाजिक सद्भाव भड्काउने कार्य स्वीकार्य नहुने बताएका छन् । अम्बिका-ममता स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित अम्बिका सिंह-ममता...