गृहमन्त्री रास्वपाले पाउने सहमति भएको छ : केपी ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय रास्वपाले पाउने सहमति रहेको बताएका छन्। आज विराटनगर विमानस्थलमा संवाददातासँग कुरा गर्दै ओलीले गृह मन्त्रालय रास्वपाले पाउने सहमति सत्ता...