दोलखामा माओवादीका कार्कीसँग मतान्तर घटाउँदै एमालेका शिवाकोटी
काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीको अग्रता कायमै रहेको छ। हालसम्मको मतगणनामा कार्कीले ३३ हजार ३ सय २६ मत प्राप्त गरेका छन्। उनका...