‘मिसन ग्रासरुट’ सुरु गर्न एमाले उपाध्यक्ष पौडेल आज धनगढी जाँदै
काठमाडौँ । नेकपा (एमाले)ले आजबाट ‘मिसन ग्रासरुट’ अभियान सुरु गर्दैछ । दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत एमालेले आजदेखि ‘मिसन ग्रासरुट’ अभियान सुरु गर्न लागेको हो। अध्यक्ष केपी...