२५ कार्तिक २०७९, शुक्रबार
सुदूरपश्चिममा एमालेले १० सिट जित्छ : लेखराज भट्ट
काठमाडौँ । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा एमालेले १० सिट जित्ने बताएका छन्। प्रतिनिधि सभामा १६ निर्वाचन क्षेत्र रहेको यो प्रदेशमा १० सिटमा जितेर...