एमालेनिकट खेलकुद महासंघका अध्यक्षसहित नेता कार्यकर्ताहरू माओवादी प्रवेश
काठमाडौँ । नेकपा एमाले निकट खेलकुद महासंघ सुनसरीका अध्यक्ष पुष्कर कार्कीसहित विभिन्न दलका नेता कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कार्की रेडक्रस सुनसरीका सचिव तथा जेसिस, लायन्स क्लब लगायत...