धेरै नउत्ताउलिन गृहमन्त्री अर्याललाई ओलीको चेतावनी
काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छोड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने बताएका छन् । उनले आफूलाई पक्राउ गर्ने...