एमाले नेता राजेन्द्र गौतमले भने-‘नीति बनाउने बेला नेतृत्वतिर बहस नमोडौँ’
काठमाडौँ । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले विधान महाधिवेशन नीति र विधि बनाउने थलो भएकोले बहस अन्त नमोड्न पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् । एमालेमा जारी...