कर्णाली प्रदेश सकारमा काँग्रेसबाट सहभागी चार मन्त्रीले दिए राजीनामा
काठमाडौँ । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली काँग्रेसमा चार मन्त्रीहरूले राजीनामा दिएका छन् । नेकपा एमालेका नेता यामलाल कँडेल नेतृत्वको सरकारमा काँग्रेसबाट सहभागी सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला...