‘तत्काल पार्टी एकताको आधार छैन, कार्यगत सहकार्य आवश्यक’ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा अन्य राजनीतिक दल वा शक्तिसँग पार्टी एकता हुने सम्भावना नरहेको बताएका छन्। उनले नेता तथा कार्यकर्तालाई त्यस्तो अपेक्षा वा भ्रममा...