लेखराज भट्टको निर्देशन-बलियो शक्ति भएकैले एमालेमाथि चौतर्फी आक्रमण भयो, प्रतिवाद गर्नुहोस्
काठमाडौँ । नेकपा (एमाले) मा केन्द्रीय सचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले देशको बलियो शक्ति भएकै कारण चौतर्फी आक्रमण भइरहेको बताएका छन् । पार्टी सुदूरपश्चिम प्रदेश प्रचार तथा...