अधिवेशनका बेला तँछाडमडाछ गर्ने, तर बैठकमा नआउने प्रवृत्ति मौलाएकोबारे शंकर पोखरेलको चिन्ता
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अधिवेशनको बेला तँछाडमछाड गर्ने, तर सकिएपछि बैठकमा नै नआउने प्रवृत्ति पार्टीमा मौलाएको बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्पर्क कमिटीद्वारा आइतबार काठमाडौँमा आयोजित...