माओवादीलाई योगेश भट्टराईको प्रश्न: संविधानको रक्षा गर्ने पक्षमा हो कि विपक्षमा ?
काठमाडौँ । नेकपा एमालेका सचिव समेत रहेका सांसद योगेश भट्टराईले नेकपा माओवादी केन्द्र संविधानको रक्षा गर्ने पक्षमा हो कि विपक्षमा ? भनेर प्रश्न गरेका छन् । संसदमा विपक्षी दलले उठाएका...