सामाजिक सञ्जालमा सत्य बोल्न र लेख्न कार्यकर्तालाई शंकर पोखरेलको निर्देशन
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा तथ्य र सत्यका बोल्न र लेख्न निर्देशन दिएका छन्। असल मानिसहरू सक्रिय भए अराजकता, अशिष्टता र साइवर अपराध...