पुस १५ भित्र सबै विभागलाई विभागीय कामको रिपोर्ट तयार गर्न एमालेको निर्देशन
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले पुस १५ गते भित्र सबै विभागलाई विभागीय कामको रिपोर्ट तयार गर्न निर्देशन दिएको छ। केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा केन्द्रीय विभागका प्रमुख र सचिवहरूको संयुक्त...