दोलखाको गौरीशंकरमा माओवादीलाई उछिन्दै एमालेले लियो अग्रता
काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ । यसअघि माओवादी केन्द्रका उम्मेदवार निम लेकी शेर्पाले अग्रता कायम राखिरहेकी थिइन् । पछिल्लो...