इमानदार पार्टी कार्यकर्ताले ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्ने रावलको विश्वस्त
काठमाडौँ । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले एमालेले साधारण सदस्यबाट हटाउने निर्णयको विरोध गरेका छन् । उनले आफूलाई पार्टी सदस्यबाट हटाउने निर्णय केपी ओलीले सत्ताको उन्मादमा गरिएको निरङ्कुश, स्वेच्छाचारी...