सरकार सही दिशामा अगाडि बढेको एमालेको निष्कर्ष
काठमाडौँ । नेकपा एमाले सचिवालयको बैठकले सरकार सही दिशामा अगाडि बढेको निष्कर्ष निकालेको छ। पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका पाँच महिनाका...