ओली बाहेक एमाले नेताहरूलाई अब दोहोरो जिम्मेवारी नदिने निर्णय
काठमाडौँ । मिसन-०८४ लक्ष्य बनाएर पार्टी गतिविधि सञ्चालन गर्दै आएको नेकपा एमालेले नेताहरूलाई नयाँ जिम्मेवारी दिने तयारी गरेको छ । गत वर्ष असारदेखि व्यापक जिम्मेवारी हेरफेरसहित नेताहरूलाई फरक भूगोल र...