राष्ट्रपतिबाट आह्वान भएलगत्तै प्रधानमन्त्रीमा दाबी पेस गर्ने काँग्रेस-एमालेको तयारी
काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएलगत्तै नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट...