निराशा र विद्वेष फैलाउने प्रवृत्तिविरुद्ध एकजुट हुन नेता-कार्यकर्तालाई एमालेको आव्हान
काठमाडौँ । नेकपा एमालेले समाजमा वैरभाव र निराशा फैल्याउने प्रवृत्ति बढिरहेको निष्कर्षसहित त्यसविरुद्ध एकजुट हुन पार्टी पङ्क्तिलाई आव्हान गरेको छ । पार्टी मुख्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले देश बन्छ...