काँग्रेस-एमाले गठबन्धनप्रति बालेनको कटाक्ष-‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऊ भाले’
काठमाडौँ । संसद्का दुई ठुला दल काँग्रेस र एमालेको गठबन्धनलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले ‘काले काले मिलेर खाउँ भाले’ भन्दै कटाक्ष गरेका छन् । नेपाली काँग्रेस र नेकपा(एमाले)बिच सोमबार...