माओवादीसँग सहकार्य भएपनि तत्काल एकता नहुने शंकर पोखरेलको दाबी
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले-माओवादी सहकार्य निरन्तर रहने भएपनि तत्कालै पार्टी एकता सम्भव नभएको बताएका छन् । शुक्रबार नेकपा एमाले पाल्पाको दशौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा महासचिव...