धरानको खानेपानी पूर्वाधार विकासबारे मन्त्रीसँग छलफल
काठमाडौँ । धरानको खानेपानी समस्यालाई दीर्घकालीन समाधान र भौतिक पूर्वाधार निर्माणलगायतका विषयमा धरानका जनप्रतिनिधि तथा नेकपा एमाले नेताहरूले सम्बन्धित मन्त्रीहरूसँग छलफल गरेका छन् । मंगलबार बिहान मन्त्री निवास पुल्चोकमा भौतिक...